
भोक हराउंछ निद्रा बिथोल्छ यसरि
पर्खाइमा दृस्टी फिँजाउने बानि परेपछि
नयनले पनि कठै भिड छिचोल्छ यसरि
युद्द मैदानमा होस् चाहे स्वप्न संसारमा
नजरको तिर गढ़ेपछी योद्धा ढल्छ यसरि
बन्द खाम भित्र मुटु छापेको धेरै भइसक्यो
उर्जा छ छैन शब्दहरुमा मन पिरोल्छ यसरि
प्रेम हो कि आकर्षण बुझ्न कठिन भएपछि
आफैभित्र भयानक द्वन्द चल्छ यसरि
' नवोदित '
ramro chha nabodit. keep going on posting
ReplyDeleteमधुर ति मुस्कानका राज अन्तै भएपछी
ReplyDeleteमनै मनको-रहरको सहर जल्छ यसरी
thanks urs also nyc....मधुर ति मुस्कानका राज अन्तै भएपछी
ReplyDeleteमनै मनको-रहरको सहर जल्छ यसरी
hehe
Delete